Skip to content
Sunday, January 17, 2021
Latest:
  • Rasuwa

Rasuwa

Nepal

  • About Rasuwa
  • Sports
  • Politics
  • Technology
  • Fashion
  • Gallery
  • Contact

Gallery

Gallery Uncategorized 

Rasuwa

August 31, 2020August 31, 2020 bindash330 0 Comments gallery
Read more

News

Premium Themes

  • Spacious Pro
  • FoodHunt Pro
  • ColorNews Pro
  • Accelerate Pro
  • Esteem Pro
  • Radiate Pro
  • Fitclub Pro
  • Himalayas Pro

TG: 125×125 Ads

About Us

HAMRO RASUWA
रसुवा नेपालको मध्यमाञ्चल विकास क्षेत्र अन्तर्गत बागमती अञ्चलको उत्तरी भेगमा अवस्थित एक विकट हिमाली जिल्ला हो। मित्रराष्ट्र चीनको स्वशासित क्षेत्र तिब्बतसँग सिमाना जोडिएको यो जिल्ला नेपालको हिमाली प्रदेशका १६ वटा जिल्लाहरूमध्ये क्षेत्रफलको आधारमा सबैभन्दा सानो जिल्ला हो। पूर्वमा सिन्धुपाल्चोक दक्षिणमा नुवाकोट पश्चिममा धादिङ जिल्लासँग भौगोलिक सिमाना जोडिएको यस जिल्लाको उत्तरतर्फ चीनको स्वशासित क्षेत्र तिव्वत रहेको छ। आन्तरिक सिमाना छुट्याउने कार्यमा नदी खोलानाला पहाड र बाटोहरू तथा अन्तर्राष्ट्रिय सिमाना छुट्याउने कार्यमा हिमाली चुचुराहरूको उपस्थिति रहेको छ। मध्यमाञ्चल विकास क्षेत्रको सबैभन्दा कम जनसङ्ख्या र जनघनत्व भएको यस जिल्लामा उच्च हिमाली चुचुराहरू पहाडीक्षेत्रको पठार तथा समथर बेसी र टारहरू लगायतका विविध भौगोलिक विशेषताहरू पाउन सकिन्छ। हिन्दुहरूको पवित्र तिर्थस्थल गोसाइँकुण्ड र यस कुण्डलाई उद्गमस्थल बनाई प्रवाहित त्रिशुली नदीले जिल्लाको वैभव कायम गर्नमा महत्वपूर्ण भूमिका निभाएका छन्। प्रशासनिक आधारमा एक संसदीय निर्वाचन क्षेत्र ९ वटा इलाका १८ वटा गाउँ विकास समितिहरू र १६२ वडाहरूमा विभाजन गरिएको यस जिल्लाको सदरमुकाम धुन्चे हो। यस जिल्लाको भौगोलिक वनावट, हावापानी, वनजङ्गलको विविधता, नदीनाला र कुण्ड विभिन्न जातिहरूको बसोबास, रहनसहन, भेषभुषा आदिको विविधता रहेकोले यस जिल्लाले आफ्नै ऐतिहासिक महत्व बोकेको छ। राज्य पुनर्संरचना पछि रसुवालाई ५ वटा गाउँपालिका र २७ वडामा विभाजन गरिएको छ । जसमा आमाछोदिङ्मो गाउँपालिका, गोसाईकुण्ड गाउँपालिका, कालिका गाउँपालिका, नौकुण्ड गाउँपालिका र उत्तरगया गाउँपालिका रहेका छन् । नौकुण्ड गाउँपालिका र गोसाईकुण्ड गाउँपालिका ६/६ वडामा र अरु गाउँपालिका ५/५ वडामा विभाजन भएको छ ।

Useful Links

  • Nepal Stock
  • Nepal Domain Register
  • E-Kantipur
  • Similar Web
  • Cdsc
  • Mero Share
  • Mero lagani
  • Online Khabar
  • E-Sewa
  • Seto Pati
  • Daraz
  • Hamro Bazaar
  • E-Sewa
  • Net Flix
  • Share Sansar
  • Ratopati

Hamro Rasuwa

Copyright © 2021 Rasuwa. All rights reserved.
Theme: ColorMag by ThemeGrill. Powered by WordPress.